दफा १७
विदेशी लगानीको स्वीकृति
यस ऐन बमोजिम हुने विदेशी लगानीको स्वीकृति विभागले गर्नेछ।